दिदीबहिनी तथा दाजुभाइ नहुनेले रानीपोखरीमा लगाए भाइटीका (फोटोफिचर) « Khabarhub

दिदीबहिनी तथा दाजुभाइ नहुनेले रानीपोखरीमा लगाए भाइटीका (फोटोफिचर)


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विगतमा झै यसवर्षको भाइटीकामा पनि दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाडौंको रानीपोखरी पुगेर टीका लगाएका छन् ।

दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले आजको दिन रानीपोखरी पुगेर भाइटीका लगाउने प्रचलन रहँदै आएका छ । यद्यपि आजको दिन रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन भए पनि चार वर्ष अघिको भूकम्पले मन्दिर क्षतिग्रस्त भएकाले मन्दिर बाहिर तस्बिर राखेर पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था मिलाएको हो ।

बिहान ७ बजेबाट सुरु गरिएको भाइटीका बेलुका साढे सात बजेसम्म लगाउन मिल्ने व्यवस्था गरिएको छ ।

मंगलबार भाइटीकाको दिन रानीपोखरीमा देखिएका केही दृश्य :

तस्वीर : अमृतराज काफ्ले

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  १ : ११ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन