यूएईलाई हराउँदै नेदरल्याण्ड्स टी-२० विश्वकपमा छनोट « Khabarhub

यूएईलाई हराउँदै नेदरल्याण्ड्स टी-२० विश्वकपमा छनोट


१२ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेदरल्याण्ड्स टी-२० विश्वकप २०२० का लागि छनोट भएको छ ।

दुबईमा जारी छनोटको प्ले आफमा घरेलु टोली यूएईलाई ८ विकेटले हराउँदै नेदरल्याण्ड्स विश्वकपका लागि छनोट भएको हो ।
जितसँगै नेदरल्याण्ड्सले जारी प्रतियोगितामा सेमिफाइनलको यात्रा तय गरेको हो ।

दुबईले दिएको मात्र ८१ रनको लक्ष्य नेदरल्याण्ड्सले १५.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका वेन कुपरले अविजित ४१ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको घरेलु टोली यूएइले २० ओभरमा ९ विकेट गुमाएर मात्र ८० रनमात्र बनाएको थियो ।

यूएईलाई सस्तैमा समेट्ने क्रममा ब्रेण्डन ग्लोभर एक्लैले चार विकेट लिएका थिए ।

प्रकाशित मिति : १२ कार्तिक २०७६, मंगलबार  ७ : ४५ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी