कामै शुरु नगरी डेबिडले दिए राजीनामा | Khabarhub Khabarhub

कामै शुरु नगरी डेबिडले दिए राजीनामा


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इंग्लिस प्रिमियर लिग फुटबलको प्रमुख कार्यकारीमा नियुक्त भएका डेविड पेम्सलले काम शुरु गर्नु अघि नै राजीनामा दिएका छन् ।

पेम्सल गएको अक्टोबरमा प्रिमियर लिगको प्रमुख कार्यकारीमा नियुक्त भएका थिए।

उनले आउँदो फेब्रुअरीमा प्रमुख कार्यकारीका रुपमा काम शुरु गर्नु पर्ने थियो । तर व्यक्तिगत जीवनका बारेमा विभिन्न आरोपसहित पत्रपत्रिकामा आएका खबरपछि उनले राजीनामा दिएका हुन्।

रिचार्ड मास्टर्स अन्तरिम प्रमुख कार्यकारीका रुपमा कायम रहने प्रिमियर लिगले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ८ : ०५ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक