कास्की-२ को मतदानस्थलमा फेरि बम विष्फोट « Khabarhub

कास्की-२ को मतदानस्थलमा फेरि बम विष्फोट


१४ मंसिर २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- कास्की क्षेत्र नम्बर-२ अन्तर्गत पोखरा महानगरपालिका-१६ को दीप चण्डिका मतदानस्थलमा बम विष्फोट भएको छ ।

विष्फोटबाट कुनै क्षति नभएको कास्की प्रहरीले जनाएको छ । यसअघि पोखराका ३ स्थानमा विष्फोट भएको थियो ।

पोखरा-३३ भरतपोखरीस्थित शान्ति उदय मावि, नयाँबजारको नवप्रभात र पोखरा-१६ कै शान्ति माविको मतदान स्थल नजिक बम विस्फोट भएको हो ।

पोखराका मतदान केन्द्रमा कसले बम बिष्फोट गराएको भन्ने नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  १ : ३६ बजे

पूर्वमन्त्री कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री

प्रधानमन्त्री र मन्त्रीको दैनिक ‘मापसे र लापसे’ जाँच गर्न हर्क साम्पाङको माग

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिका–१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण

बालेन सरकारको निर्णय : स्नातकसम्म पढ्न नागरिकता नचाहिने

काठमाडौँ – सरकारले शिक्षा क्षेत्रको संरचनात्मक सुधारका लागि स्नातक तहसम्मको

बाढीले अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा

काभ्रे– शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध