अग्युरो र डी ब्रुईनाले गोल गर्दा सिटी बिजयी « Khabarhub

अग्युरो र डी ब्रुईनाले गोल गर्दा सिटी बिजयी


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जारी इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटी विजयी भएको छ ।

आइतवार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई पराजित गर्दै सिटीले दोस्रो स्थानको लेस्टरसंगको दूरी १ अंकमा झारेको हो ।

घरेलु मैदान इत्तेहाद रंगशालामा भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई २–० ले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुईनाले एक एक गोल गरे ।

अग्युरोले ५२ औं मिनेटमा गोल गरेका थिए भने ब्रुईनीले ८२ औं मिनेटमा सिटीलाई २–० को अग्रता दिलाएका थिए ।

जितसंगै लिगको तेस्रो स्थानको सिटीले ४१ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १४ अंकले पछाडी छ । सिटीले दोस्रो स्थानको लेस्टरसंगको दुरी १ अंकमा झारेको छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : ४१ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६