जागिरमा तनाव भोगिरहनु भएको छ ? यस्ता छन् कम गर्ने ६ धार्मिक उपाय « Khabarhub

जागिरमा तनाव भोगिरहनु भएको छ ? यस्ता छन् कम गर्ने ६ धार्मिक उपाय


१४ पुस २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

घर परीवार चलाउन मानिसलाई धनको आवश्यकता पर्दछ । र त्यो धन आर्जन गर्न मानिसहरु व्यापार–व्यवसाय वा जागिर गर्दछन् ।

सरकारी जागिर हुनेलाई त ठिकै होला तर निजी क्षेत्रमा जागिर गर्नेहरुले भने निकै तनाव ब्यहोर्नुपर्ने हुन्छ । जागिरमा अनेकौं अड्चन आउने गर्दछन् । यस्ता समस्या निवारणको लागि केही धार्मिक टिप्सहरु रहेका छन्ः

१. पूर्णिमाको दिन चन्द्रमाको प्रतिविम्वलाई नदी, तलाउ वा थालमा पानि राखेर हेरेमा जागिरबाट निकालिने भय हटेर जानेछ ।

२. यदि जागिरमा कुनै बाधा वा दबाब छ भने केतु रत्न (लहसुनिया) धारण गरेमा सबै प्रकारको जागिरको तनावबाट मुक्ति मिल्नेछ ।

३. आइतबारका दिन नुनको सेवन छाडेमा वा गुलियो भोजन मात्र सेवन गरेमा जागिरमा हुने विभिन्न जागिरका शिलशिलामा हुने विभिन्न प्रकारका तनावबाट मुक्त भइने विश्वास गरिन्छ ।

४. यदि अनावश्यक रुपमा कार्यालयमा तनाव आइलागेको छ वा झुटो आरोप लागेको छ भने आइतबार सूर्य देवको पूजा–आरधना गर्नुपर्दछ ।

५. यदि कार्यालयका उच्च अधिकारी आफूसँग रिसाएका छन् वा उनीहरुको दृष्टि तपाई प्रति सकारात्मक छैन भने आइतबार खिर दान गर्नु लाभदायक हुन्छ ।

६. जागिरमा अस्थिरता छ वा उच्च अधिकारीलाई आफ्नो पक्षमा लिनु छ भने दैनिक उदाउदो सूर्यलाई सिन्दूर र सख्खर हालेर पानी अर्पण गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : १४ पुस २०७६, सोमबार  ७ : २९ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल