आइपीएलमा सन्दीपको धमाकेदार खेल, लिए पहिलो विकेट « Khabarhub

आइपीएलमा सन्दीपको धमाकेदार खेल, लिए पहिलो विकेट


१६ चैत्र २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापीटल्सबाट खेलिरहेका सन्दीप लामिछानेले कलकत्ता नाइट राइडर्सविरुद्ध एक विकेट लिएका छन् ।

उनले निखिल नाइकलाई आउट पारेका हुन् ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापीटल्सबाट मैदान उत्रिएका हुन् ।

दिल्लीको घरेलु मैदानमा भएको कलकत्ता नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । यसअघिका दुई खेल लगातार मैदानबाहिर रहेका सन्दीप आईपीएल को यो सिजनको पहिलो खेल कलकत्ताविरुद्ध मैदानमा उत्रिएका हुन् ।  दिल्लीले टस जितेर कलकत्ताविरुद्ध फिल्डिङ रोजेको छ ।

दिल्लीको टीमकप्तान : श्रयस अयर, पृथ्वी श्वा, शिखर धवन, कोलिन इग्राम, हुनुमा विहारी, क्रिस मोरीस, अमित मिश्रा, सन्दीप लामिछाने, कागिसो रवडा, हर्षल पटेल, रिसभ पन्त

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ८ : ३५ बजे

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले

साउदी विमानस्थलमा हुथीको आक्रमण

एजेन्सी– यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय

‘क्यालेन्डर पालना नगरे त्रिवि पदाधिकारीले सार्वजनिक रूपमा कारण देखाउनुपर्छ’

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति सस्मित

जनसचेतन पत्रकारिता पुरस्कारबाट पत्रकार बस्नेत सम्मानित

दोलखा– दोलखाका पत्रकार सुवास बस्नेत ‘पत्रकार सम्मान–२०८३’ बाट सम्मानित भएका

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन