हजारौं युद्ध जित्नुभन्दा ठूलो आफैंलाई चिन्नु हो « Khabarhub

हजारौं युद्ध जित्नुभन्दा ठूलो आफैंलाई चिन्नु हो


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

गौतमबुद्धका उपदेश यतिबेला संसारभर प्रेरणाका स्रोत छन् । हुन पनि सांसारिक मोह त्याग गरेर बुद्धत्व प्राप्त गरेका बुद्धलाई भगवान नै मानिन्छ । बुद्धका ति वाणी सबैका लागि जीवनउपयोगी हुनेछन् । शान्तिका दूत बुद्धका उपयोगी वाणी यस्ता छन्:

एउटा गाग्री थोपा थोपा पानीले नै भरिने हो ।

हाम्रो बाटो आकाशतर्फ होइन आफ्नै हृदयतर्फ हुनुपर्दछ ।

तपाईं पढेको वा सुनेको कुरामा तब सम्म विश्वस नगर्नुस् जब सम्म आफ्नै तर्क र विवेकले स्वीकार गर्नुहुन्न

जिब्रो एउटा त्यस्तो चक्कु हो जसले खुन ननिकाली कान काट्न सक्छ ।

बितेको समय र आउने समयको चिन्ता नगर, वर्तमान क्षणमाथि नै मनलाई एकाग्र गर ।

तपाईंले यदी आफैंलाई सच्चा प्रेम गर्नुहुन्छ भने अरूलाई कहिल्यै पीडा दिन सक्नुहुन्न ।

हामी जे सोच्दछौ उही बन्दछौं ।

हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु हो । यही नै तिम्रो विजय हो ।

उद्यमीका लागि प्रत्येक दिन भाग्योदय हुन्छ ।

त्यही व्यक्ति धार्मिक हो जसले अर्काको निम्ति त्याग गर्न सक्छ ।

लगनबाट ज्ञान प्राप्त हुन्छ, लगनको अभावमा ज्ञान हराउँछ ।

शान्ति तपाईं आफै भित्र हुन्छ, त्यसैले बाहिर खोज्ने प्रयास नगर्नुस ।

हामी आफ्नो रिसका लागि होइन रिसद्वार दण्डित हुन्छौँ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १० : ५८ बजे

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा