धुर्मुस सुन्तलीले दुबईबाट उठाए २२ लाख « Khabarhub

धुर्मुस सुन्तलीले दुबईबाट उठाए २२ लाख


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा निर्माण भइरहेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणको सहयोगार्थ धुर्मुस सुन्तली फाउन्डेसनलाई २० सहयोग संकलन भएको छ । २६ अप्रिलमा दुबईमा आयोजना गरिएको ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम उठेको फाउन्डेसनले जनाएको छ ।

धुर्मुस सुन्तली साँझ सम्पन्न गर्न चितवन समाज दुबईले संयोजन गरेको थियो भने विभिन्न संघसंस्थाले सहकार्य गरेका थिए । फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिए । यस्तै आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट डिनर कार्यक्रमबाट २ लाख सहयोग उठेको थियो ।

योसँगै दुबईबाट २२ लाख स‌ंकलन भएको हो ।

कार्यक्रममा धुर्मुस र सुन्तलीले आफ्नो प्रस्तुति दिनुका साथै गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले गीतमार्फत दर्शकको मन जितेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  १२ : २५ बजे

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले

बिहे गरेर अमेरिका लैजाने भनी ठगी गर्ने दम्पती पक्राउ

काठमाडौं – बिहे गरेर अमेरिका लैजाने लोभमा पर्नुभएको छ ?