मोनी रायको ‘हट’ अवतारले लगायो पानीमा आगो ! « Khabarhub

मोनी रायको ‘हट’ अवतारले लगायो पानीमा आगो !


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टिभीकी हट सेलिब्रेटी मोनी राय पछिल्लो समय निकै चर्चामा रहने गर्छिन् । मोनीले टिभी शोपछि बलिउडमा पनि आफ्नो करिअर बनाएकी छिन् । आफ्नो डेब्यु फिल्म ‘गोल्ड’ पछि उनलाई अरु फिल्मबाट पनि अफर आइरहेको छ । उनलाई छिट्टै नै अयान मुखर्जीको फिल्म ब्रह्मास्त्रमा देख्न सकिनेछ ।

मोनीको अभिनयसँगै उनको स्टाइलको पनि बलिउडमा चर्चा हुने गर्छ । उनले आफ्नो इन्स्टाग्राममा अनेक प्रकारका तस्वीर पनि शेयर गरेकी हुन्छिन् । उनले इन्स्टाग्राममा केही पोस्ट गरेकी छिन्, जुन पोस्टमा उनी पानीका बीचमा झुलमाथि बसेकी छिन् ।

तस्वीरमा उनी स्ट्रेपलेस आउटफिटमा देखिएकी छिन् । यो लूकमा उनी निकै हट पनि देखिएकी छिन् । उनको चर्चा यी तस्वीरले पनि थपिदिएको छ ।

एक ब्रासलेट समेत लगाएकी उनका यी तस्वीर फ्यानले रुचाएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ३ : १६ बजे

एमाले कार्यालय पुगिन् वरिष्ठ नेता भण्डारी

काठमाडौं–  नेकपा (एमाले) की वरिष्ठ नेता एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

आन्दोलनरत रेजिडेन्ट डाक्टरसँग शिक्षा मन्त्रालयको छलफल, के थियो गुनासो ?

काठमाडौं– वीरगन्जस्थित नेशनल मेडिकल कलेजका रेजिडेन्ट डाक्टरहरूले आफूहरूले भोग्दै आएका

 फेरि अभिभावक बन्दै कियारा र सिद्धार्थ

काठमाडौं– बलिउडको चर्चित जोडी कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको घरमा

चिम्पान्जी, पाण्डालगायत क्यारेक्टरसहित मत माग्न व्यस्त उम्मेदवार (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मतदान सुरू हुनुअघि उम्मेदवारहरू

मध्यपूर्व युद्धपछि इरानमा पहिलोपटक विदेशी वायुसेवाको व्यावसायिक उडान

काठमाडौँ– मध्यपूर्वमा युद्ध सुरु भएपछि पहिलोपटक विदेशी वायुसेवा कम्पनीको व्यावसायिक