इलामलाई हराउँदै थ्रीस्टार फेमिफाइनलमा प्रवेश | Khabarhub Khabarhub

इलामलाई हराउँदै थ्रीस्टार फेमिफाइनलमा प्रवेश


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको काँकरभिट्टा जारी चौथो मेचिनगर गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा थ्रिस्टार क्लवले माइभ्याली फुटबल क्लव इलामलाई १—० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनमा थ्रीस्टारले विभागीय टोली  त्रिभुवन आर्मीको सामना गर्नेछ ।

मंगलवार काँकरभिट्टा माविको मैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टारका अनन्त तामाङ्गले दोस्रो हाफको ४० औ मिनेटमा गरेको गोलनै जीतकालागी निर्णायक बन्यो ।

पहिलो हाफमा लगातार थ्रीस्टारमाथी इलामको माइभ्याली क्लव हावी भए पनि गोल गर्न नसक्दा हार बेर्होन’परो । खेलको १७ औँ मिनेटमा माइभ्यालीका राजिभ लपेपचनको प्रहार पोष्टबाट बाहिरियो । ३४औँ मिनेटमा मनिस थापाको क्रसमा डिबक्सबाट लोप्चनले चेस्टले हानेको गोलले दिसा लिन सकेन ।

खेलको म्यान अफ दी थ्रिस्टारको सुशील राई घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । बुधवार पहिलोका सेमिफाइन खेलमा संकटा फुटबल क्बले विभागीय टोली नेपाल प्रहरीको सामाना गर्ने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : २३ बजे

बझाङ अपडेट : कांग्रेस- ८२२७, एमाले- ७९७४, मत अन्तर २५३

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

लगानी सम्मेलन आज पनि जारी रहने

काठमाडौं– तेस्रो लगानी सम्मेलन आज पनि जारी रहनेछ । काठमाडौंको

स्पेनिस ला लिगा : रियल बेटिस र सेभिल्लाको बरबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा रियल बेटिस र सेभिल्लाले बराबरी

इंग्लिस प्रिमियर लिग : आर्सनलको रोमाञ्चक जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले रोमाञ्चक जित निकालेको छ

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।