इलामलाई हराउँदै थ्रीस्टार फेमिफाइनलमा प्रवेश « Khabarhub

इलामलाई हराउँदै थ्रीस्टार फेमिफाइनलमा प्रवेश


१७ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको काँकरभिट्टा जारी चौथो मेचिनगर गोल्डकपको अन्तिम क्वाटरफाइनल खेलमा थ्रिस्टार क्लवले माइभ्याली फुटबल क्लव इलामलाई १—० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

सेमिफाइनमा थ्रीस्टारले विभागीय टोली  त्रिभुवन आर्मीको सामना गर्नेछ ।

मंगलवार काँकरभिट्टा माविको मैदानमा भएको अन्तिम क्वार्टरफाइनल खेलमा थ्रीस्टारका अनन्त तामाङ्गले दोस्रो हाफको ४० औ मिनेटमा गरेको गोलनै जीतकालागी निर्णायक बन्यो ।

पहिलो हाफमा लगातार थ्रीस्टारमाथी इलामको माइभ्याली क्लव हावी भए पनि गोल गर्न नसक्दा हार बेर्होन’परो । खेलको १७ औँ मिनेटमा माइभ्यालीका राजिभ लपेपचनको प्रहार पोष्टबाट बाहिरियो । ३४औँ मिनेटमा मनिस थापाको क्रसमा डिबक्सबाट लोप्चनले चेस्टले हानेको गोलले दिसा लिन सकेन ।

खेलको म्यान अफ दी थ्रिस्टारको सुशील राई घोषित भए । उनले नगद ११ हजार प्राप्त गरे । बुधवार पहिलोका सेमिफाइन खेलमा संकटा फुटबल क्बले विभागीय टोली नेपाल प्रहरीको सामाना गर्ने आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७६, मंगलबार  ६ : २३ बजे

विकास निर्माणलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ– व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी नियन्त्रण,

चौदण्डीगढीमा मादक पदार्थ सेवन गरी श्रीमतीको हत्या, अभियुक्त नियन्त्रणमा

उदयपुर – मादक पदार्थ सेवन गरी घरायसी विवाद हुँदा श्रीमान्‌ले

२५ वर्षपछि कोभेन्ट्रीको प्रिमियर लिगमा ऐतिहासिक जित: नोटिङघम फरेस्ट १-० ले पराजित

काठमाडौँ – अप्रिल २००१ को समयपछि बेलायती फुटबलको शीर्ष डिभिजन

रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो

मुस्ताङ– गत भदौ १० गतेको रसुवाको भोटेकोशीमा गएको विकासकारी विपद्

गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक भारतीय युवकको मृत्यु

झापा– झापा गाउँपालिका–४ गोरुगाडामा मोटरसाइकल ठोक्किँदा एक जना भारतीय नागरिकको