१ हजार १ सय ११ नेतालाई संविधानसभा पदक « Khabarhub

१ हजार १ सय ११ नेतालाई संविधानसभा पदक


१६ जेठ २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गणतन्त्र दिवसको अवसरमा सरकारले १ हजार १ सय ११ जना नेताहरुलाई संविधानसभा पदकले सम्मान गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज(बिहीबार) एक कार्यक्रमकाबीच नेताहरुलाई पदकसहित सम्मान गरेकी हुन् ।

२०७२ सालमा संविधान जारी भएपछि पहिलो र दोस्रो संविधानसभामा सदस्य रहेकाहरुलाई संविधानसभा पद दिने सरकारको निर्णय अनुसार यो पदकसहित नेताहरुलाई सम्मान गरिएको हो ।

तत्कालीन प्रधानमन्त्री स्वर्गीय शुसील कोइरालासहित राष्ट्रपति विद्यादवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका १ हजार १ सय ११ जना सभासद्हरुलाई पदकद्वारा सम्मान गरिएको छ ।

कसकसलाई सम्मान गरियो हेर्नुहोस सूची

प्रकाशित मिति : १६ जेठ २०७६, बिहीबार  १० : १२ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने