छोरीको घरमा बस्दै आएकी ६० वर्षीया बृद्धाको हत्या « Khabarhub

छोरीको घरमा बस्दै आएकी ६० वर्षीया बृद्धाको हत्या


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको चाँगुनारायण नगरपालिका–७ विद्युत तालिम केन्द्र नजिक छोरीको घरमा बस्दै आएकी एक बृद्धाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

सिन्धुपाल्चोकको बाँडेगाउँ घर भएकी ६० वर्षीया साबित्री भट्टराईको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

हत्यामा संलग्न व्यक्तिको पहिचान हुन सकेको छैन । महानगरीय प्रहरी परिसर भक्तपुरले हत्यामा संलग्नको खोजी कार्य भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  २ : ४३ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी