गोरखामा गोरु जोत्दै गरेको अवस्थामा भेटिए डा. भट्टराई « Khabarhub

गोरखामा गोरु जोत्दै गरेको अवस्थामा भेटिए डा. भट्टराई


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज असार १५ गते अर्थात् ‘राष्ट्रिय धान दिवस’ ।

किसानले मानो रोपेर मुरी फलाउने ‘पर्व’का रुपमा लिइने आजको दिनमा सबैले हिलो टेक्नै पर्ने मान्यता पनि । यहि मान्यतालाई आत्मसात गर्नका लागि होला सायद, विभिन्न नेतादेखि उच्च पदस्त व्यक्तिहरु असार १५ का दिन रोपाइँ गर्न खेतमा पुग्ने गर्छन् ।

यसैबीच पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि गृहजिल्ला गोरखामा रोपाइँ दिवस मनाएका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमा धान दिवस मनाएको तस्वीर शेयर गरेका छन् । जसमा उनी गोरु जोत्दै गरेको तथा खेतमा खन्दै गरेको देख्न सकिन्छ ।

थप तस्वीरमा हेर्नुहोस् डा. भट्टराईको धान दिवसः


तस्वीरहरु डा‍. भट्टराईको फेसबूकबाट लिइएको हो

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ३ : ११ बजे

परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’

काठमाडौँ । परराष्ट्र मन्त्रालयले पहिलोपटक ‘मोफा नलेज फोरम’को सुरुआत गरेको

हिक्मतको अडानपछि गले ओली, कोशीमा कार्कीले नै निरन्तरता पाउने

काठमाडौं – कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तन गर्ने चर्चा चलिरहेका बेला

भेटनरी अस्पतालका प्रमुखसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा

झारखण्डमा चट्याङ लागेर १४ जनाको मृत्यु

नयाँदिल्ली – भारतको पूर्वीराज्य झारखण्डमा चट्याङ लागेर कम्तीमा १४ जनाको

इँटाभट्टाको पर्खाल भत्केर दुई कामदारको मृत्यु

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका–१९ स्थित भैयापुरमा रहेको इँटाभट्टाको पर्खाल भत्केर