वास्तवमा यति बोल्ड छिन् सिरियलमा ‘सासु’ बन्ने यी कलाकार, बिकिनी तस्वीर भाइरल | Khabarhub Khabarhub

वास्तवमा यति बोल्ड छिन् सिरियलमा ‘सासु’ बन्ने यी कलाकार, बिकिनी तस्वीर भाइरल


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

बलिउड टिभी कलाकारमा कैयन् कलाकार छन्, जो परम्परागत लूकमा देखिएका हुन्छन् । जसकारण दर्शकले ती कलाकारहरुलाई त्यसरी नै बुझेका हुन्छन् । कोही कलाकार भने वास्तविक जीवनमा निकै बोल्ड हुन्छन् तर पर्दामा भद्र भूमिका निभाएका हुन्छन् ।

यस्तै एक सिरियल ‘बेपनाह’ सिरियलमा हर्षद चोपडाकी सासू बनेकी मल्लिका नायक वास्तविक जीवनमा खुबै बोल्ड छिन् ।

टिभी शो मा मल्लिका अक्सर साडीमा देखिएकी हुन्छिन् । तर वास्तविक जीवनमा उनी बोल्ड अवतारमा देखिन्छिन् । हालै मल्लिका नायकले इन्स्टाग्राममा यस्ता तस्वीर शेयर गरेकी छिन््, जुन तस्वीरमा उनी बोल्ड देखिएकी छिन् ।

फ्लोरल बिकिनीमा देखिएका मल्लिका नायकलाई झट्ट हेर्दा फ्यान नै झुक्किएका छन् । यी तस्वीरमा फ्यानले विभिन्न प्रतिक्रिया दिएका छन् ।

मल्लिका नायक पछिल्लो दिन ‘कवच २’ मा देखिएकी छिन् । उनको भारतमा राम्रै चर्चा हुने गर्छ । सामाजिक सञ्जालमा भने उनी आफ्ना बोल्ड तस्वीरका कारण चर्चामा रहने गर्छिन् ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : २५ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’