छुपुमा छुपुमा हिलोमा धान रोपेर छाडौंला... (फोटो फिचर) | Khabarhub Khabarhub

छुपुमा छुपुमा हिलोमा धान रोपेर छाडौंला… (फोटो फिचर)


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली परम्पराअनुसार असार १५ गतेलाई दही चिउरा खाएर धान रोपाइँ गर्ने दिनका रुपमा लिने चलन छ ।

सोही अनुसार सरकारले असार १५ गतेलाई नेपालभर धान दिवस, रोपाइँ जात्रा आदि नामले मनाइन्छ ।

धान दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा रोपाईं कार्यक्रम आयोजना गरिएको छ । पर्यटक तथा युवायुवती धान रोपाईंमा सहभागी भएर रमाइलो गरेका छन् ।

हेरौं केही तस्वीर

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  ५ : ३२ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०