१ सय २२ दिनपछि रिहा भए विप्लव नेकपाका एक नेता « Khabarhub

१ सय २२ दिनपछि रिहा भए विप्लव नेकपाका एक नेता


१५ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी गुल्मीका जिल्ला सेक्रेटरी खिम खड्का १ सय २२ दिन पछि रिहा भएका छन् ।

४ महिनाअघि गुल्मी सदरमुकामबाट पक्राउ परेका उनलाई बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै आइतबार सर्वोच्च अदालतले तत्काल थुनामुक्त गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।

गत फागुन १९ गते सदरमुकाम तम्घासबाट जिल्ला प्रहरी कार्यालय गुल्मीले समाजमा शान्ति सुरक्षामा खलल पु¥याएको
आरोपमा खड्कालाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १५ असार २०७६, आइतबार  १० : २८ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ