चुम्बन बारे १० रोचक तथ्य « Khabarhub

चुम्बन बारे १० रोचक तथ्य


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

चुम्बनबारे मानिसका विभिन्न धारणा हुन्छन् । जसको जे धारण भए पनि अन्तत्वगत्वा यसले माया, स्नेह र सद्भावलाई नै झल्काउँछ ।

प्रेमी–प्रेमिका होस् या आफन्त नै किन नहुन् चुम्बनले मानिसको सम्बन्धलाई जोड्ने काम गरिरहेको हुन्छ । चुम्बनका बारेमा केही रोचक १० तथ्यहरु यस्ता छन्–

१. चुम्बन शब्द ध्वनिमा आधारित छ। यो जर्मनीको ‘कस्ट’ शब्दबाट आएको हो।
२. कतिपय एसियाली संस्कृतिमा चुम्बन गरिँदैन। साथै व्यावहारिक उद्देश्य पनि रहँदैन।
३. पुरुषहरूमा यसले टेरेस्टेरोन हर्मोनको माध्यमबाट भावना जागृत गराउँछ।
४. चुम्बनलाई एडिक्सनको रूपमा समेत लिने गरिन्छ।
५. चुम्बनले तपाईंलाई प्रेम दिलाउँछ। उही व्यक्तिबीच हुने चुम्बन क्रमशः पुरानो लाग्दै जाने अध्ययनले बताएका छन्।
६. सुरक्षित रूपमा गरिने चुम्बनले स्वास्थ्यलाई फाइदा गर्छ। यसले प्रतिरक्षा प्रणाली बढाउँछ, तनाव मुक्त गर्छ र उच्च रक्तचाप घटाउन सहयोग गर्छ।
७. चुम्बनपछि आपसमा महसुस र प्रतिक्रिया भएन भने त्यो उपयुक्त साथी होइन।
८. मनोवैज्ञानिकहरू भावुक चुम्बनलाई सम्बन्ध निरन्तरताको सहयोगी मान्छन्।
९. पुरुषको तुलनामा महिलाहरू चुम्बनलाई महत्व दिन्छन्।
१०. चुम्बनको समयमा कम्तीमा अनुहारका २४ मांसपेशी र घाँटी, काँध र गर्धनका एक सय १२ मांसपेशी सक्रिय हुन्छन्।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  १० : २४ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग