फ्राइडे रिलिज: ‘मारुनी’ प्रदर्शनमा, ‘साहो’ ले मल्टिप्लेक्स कब्जा « Khabarhub

फ्राइडे रिलिज: ‘मारुनी’ प्रदर्शनमा, ‘साहो’ ले मल्टिप्लेक्स कब्जा


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रबारदेखि नेपालका हलमा चलचित्र ‘मारुनी’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्रमा यो चलचित्रले एक्लो रिलिजको मौका पाए पनि हिन्दी चलचित्र ‘साहो’ ले ‘मारुनी’ को व्यापारमा असर पार्ने देखिएको छ ।

चलचित्र ‘मारुनी’ मा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, रेवि गुरुङ आयुष प्रधान, विनोद भट्टराई, सुशील क्षेत्री लगायतका कलाकारको अभिनय रहेको यो फिल्मलाई नवल नेपालले निर्देशन गरेका हुन् ।

पुनम गौतमको लगानी रहेको ‘मारुनी’लाई त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र भनिएको छ ।

यता आजैदेखि प्रदर्शनमा आएको चलचित्र ‘साहो’ भने घरेलु चलचित्र ‘मारुनी’ का लागि ‘थ्रेट’ बनेको छ । यो फिल्मले मल्टिप्लेक्सका अधिंकाश हल कब्जा गरेको छ । बाहुबली स्टार प्रभासको चलचित्र ‘साहो’ नेपालमा लामो समयदेखि प्रतीक्षित बनेको थियो ।

हलवालाले विदेशी फिल्मलाई धेरै शो उपलब्ध गराएको तर नेपाली फिल्मलाई कम शो उपलब्ध गराएको भन्दै असन्तुष्टि पोखेका छन् । यस्तै हलमा अन्य चलचित्र पनि प्रदर्शनरत छन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ११ : ५६ बजे

चाडपर्वमा हवाई टिकट सस्तो हुने, स्वीकृत भाडादरभन्दा कममै बिक्री गर्न वायुसेवा कम्पनी सहमत

काठमाडौँ- नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै आन्तरिक हवाई भाडादर घट्ने भएको छ।

कांग्रेस महाधिवेशन: अमेरिका, क्यानाडा र अस्ट्रेलिया क्षेत्रबाट केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी

काठमाडाैँ – नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (महिला: अमेरिका,

श्रमिकलाई चाडपर्व खर्च नदिए उजुरी गर्न श्रम विभागको आह्वान

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा

बाढी पहिरोले तीनवटै उत्तरी नाकामा व्यापार ठप्प, महँगीको मारमा उपभोक्ता (तस्बिरहरू)

काठमाडौं– तीन प्रमुख व्यापारिक नाका आउजाउ गर्ने सडक अवरुद्ध हुँदा नेपाल

मस्कको स्टारलिङ्क आरोपमा भारतको जवाफ– ‘निष्पक्ष र गैरभेदभावपूर्ण’

नयाँदिल्ली- भारतले अर्बपति एलन मस्कको स्टारलिङ्कलाई देशमा सञ्चालन हुन नदिएको भन्ने