क्रिकेटर शक्ति गौचनलाई पुत्र लाभ « Khabarhub

क्रिकेटर शक्ति गौचनलाई पुत्र लाभ


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी शक्ति गौचनलाई पुत्र लाभ भएको छ ।

गौचनले बिहीबार बुटवल अस्पतालमा पहिलो सन्तानका रुपमा छोराको जन्म भएको बताए ।

छोरो भएका केही समय पछि नै गौचनले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना प्रशंकसामू खुसी साटेका छन् ।

गौचनले पहिलो सन्तानको रुपमा पुत्रलाभ गरेका हुन् ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  २ : २४ बजे

राष्ट्रिय मर्यादाको अपमान गरेको भन्दै कारबाहीको माग

काठमाडौं– नेपालको राष्ट्रिय मर्यादा, राष्ट्रिय चिह्न-प्रतीक र राष्ट्रिय जनावरको अपमान

बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु

त्रिशूली – नुवाकोटको दुप्चेश्वर गाउँपालिका– १ स्थित घ्याङफेदीमा बाबुछोराको झगडा

प्रहरी हिरासत र जिल्ला कारागारको अनुगमन

किमाथांका–  कोशी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले यहाँस्थित जिल्ला प्रहरीको हिरासत

उपेन्द्र भन्छन- मधेशको अधिकार र पहिचानका लागि धेरै लड्यौँ, अब कसैले हेप्न सक्दैनन्

राजविराज- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशको अधिकार,