नेपाली यु–१९ क्रिकेट टोली श्रीलंकन क्लबसँग पराजित « Khabarhub

नेपाली यु–१९ क्रिकेट टोली श्रीलंकन क्लबसँग पराजित


१३ भाद्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एसीसी यू–१९ एसीया कपको तयारीका लागि श्रीलंकामा पुगेको नेपाली युवा टिम चिल मरिन्स क्रिकेट क्लवसँग ८९ रनले पराजित भएको छ ।

घरेलु टिमले दिएको लक्ष्य पछ्याएको नेपाल ४० ओभर तीन बलमा अलआउट हुँदा १३५ रनमा समेटियो । नेपालका लागि आशिफ शेखले सर्वाधिक ४५ रन जोडे भने अन्य खेलाडी चल्न सकेनन् ।

भीम शार्कीले २६, रित गौतमले २५ रन बनाए । यस्तै पवन सर्राफले १२, हरि चौहानले चार, रोहित कुमार पौडेलले ४ रन बनाए । सन्दिप जोरा र राशिद खानले खाता खोल्न सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिल मरिन्सले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २४ रन बनाएको थियो ।
बलिङमा नेपालका लागि पवन सराफ र शुर्य तामाङ र रासिद खानले दुई दुई विकेट लिए भने सागर ढकाल र कमलसिंह ऐरीले एक एक विकेट लिएका थिए ।

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार  ६ : २० बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण