इटालियन सिरी ए– मिलानको खराब प्रदर्शन, घरेलु मैदानमा पराजित « Khabarhub

इटालियन सिरी ए– मिलानको खराब प्रदर्शन, घरेलु मैदानमा पराजित


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान पराजित भएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा मिलानले फियोरेन्टिनासँग ३–१ ले पराजित हुन पुग्यो ।

फियोरेन्टिनाका लागि पुल्गारले १४ औं मिनटमा पेनाल्टिमार्फत अग्रता बनाएका थिए । दोस्रो हाफको ६६ औं मिनेटमा क्यास्ट्रोभिलि र ७८ औं मिनेटमा फ्रयाङ्क रिबेरिले गोल गरेका थिए । उता मिलानका लागि भने राफेल रियोले ८० औ मिनेटमा एक गोल मात्र गरे ।

यससँगै मिलानले लिगको सुरुवाती ६ खेल मध्ये ४ खेल गुमाएको छ । आइतबारको हारसँगै मिलानले ८० वर्ष अघिको जस्तै खराब खेल खेलको अन्तरार्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । मिलानले १९३८–३९ मा यही नतिजा आत्मसात गरेको समाचारहरुमा जनाइएको छ ।

टीमले लगातार हारेपछि प्रशिक्षक मार्का जियामपाउलोमाथि दवाव बढेको छ । अबको खेलमा पराजित भए उनलाई क्लबले बखास्त गर्ने सम्भावना बढेको छ ।

६ खेलको समाप्तिसँगै मिलना १६ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : १८ बजे

आठ महिनामा करिब ११ खर्ब व्यापार घाटा

काठमाडौं– चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिक अवधिसम्ममा मुलुकले

दोधारा चादँनी सुक्खा बन्दरगाहको भौतिक प्रगति चार प्रतिशत

महेन्द्रनगर– कञ्चनपुरको दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माण तीव्र गतिमा भइरहेको छ

नतान्जको बदला : इजरायली परमाणु केन्द्रमा इरानको मिसाइल आक्रमण

तेलअभिभ- इरानले इजरायलको दक्षिणी सहर डिमोनास्थित परमाणु केन्द्रलाई लक्षित गर्दै

चुनावी हारले फुटतिर कांग्रेस : देउवा पक्षले थाल्यो अलग्गै तयारी, पन्ध्रौँ महाधिवेशन मिति घोषणा गर्दै

काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा नेर्तत्वको केन्द्रीय

अमेरिका र इजरायलद्वारा इरानका ८० हजारभन्दा धेरै नागरिक स्थलमा आक्रमण

तेहरान- युद्ध सुरु भएदेखि हालसम्म अमेरिका र इजरायलले इरानका ८०