‘चट्ट बसम् देउरालीमा’ भन्दै राजेश र करिश्मा (भिडियो) « Khabarhub

‘चट्ट बसम् देउरालीमा’ भन्दै राजेश र करिश्मा (भिडियो)


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अभिनेता राजेश हमाल र नायिका करिश्मा मानन्धरले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । युट्युबमार्फत सार्वजनिक गरिएको ‘चट्ट बसम् देउरालीमा’ बोलको गीतमा रोमान्टिक प्रेम प्रस्तुत गरिएको छ ।

एक जमानामा सर्वाधिक रुचाइएको यो जोडीले अभिनय गरेको यो गीत दर्शकले रुचाएका छन् । भिडियोले राजेश र करिश्माको पुरानो कामलाई समेत स्मरण गराउने गरी नाटकीय कथा प्रस्तुत गरिएको छ ।

गीतमा दीपक शर्माका शब्द तथा संगीत रहेको छ भने मेलिना राई र भीम चापागाईंको स्वर सुन्न सकिन्छ । यस्तै गीतको एरेन्ज नरेन्द्र वियोगीले गरेका छन् ।

यसैगरी म्युजिक भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी र निर्देशन, अच्युत बजगाईंको सम्पादन तथा उत्सव दाहालको छायांकन छ ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ११ : ५५ बजे

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर

हनुमानढोकाको दसैँघरमा जमरा राखियो (तस्बिरहरू)

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ । दसैँको

घटस्थापनामा ब्रह्मायणी मन्दिरमा माटो संकलन गर्नेको भीड

काठमाडौं– बडादसैँको पहिलो दिन घटस्थापनाका अवसरमा भक्तपुरको ऐतिहासिक तथा धार्मिक

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार, झोलुङ्गे र पक्की पुलसँगै ४० घर बगे, के छ नयाँ अपडेट ?

काठमाडौँ – गोरखाको बूढीगण्डकी नदीमा आइतबार बिहान एक्कासि आएको लेदोसहितको

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न