रोल्पामा बस खोलामा खस्यो, २ जनाको मृत्यु « Khabarhub

रोल्पामा बस खोलामा खस्यो, २ जनाको मृत्यु


१३ आश्विन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पाको सुनिल स्मृति गाउँपालिका–३ मा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

सुनिल स्मृति गाउँपालिका–३ रुइनिवाङस्थित जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा ग १ ख ५५३७ नम्बरको बस लुङ्ग्री खोलामा खसेको हो ।

बस खोलामा खस्दा चालक २२ वर्षीय यमलाल घर्ती र लुङ्ग्री गाउँपालिका–२ का १८ वर्षीय सूर्यलाल जीएमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

रुइनिवाङबाट लुङ्ग्री गाउँपालिकातर्फ जान लागेको बस जीप पार्कमा ब्याक गरेर मोड्ने क्रममा खोलामा खसेको थियो ।

प्रहरीका अनुसार बसमा एक जना यात्रु मात्रै थिए । १ जना यात्रु र चालकसहितको बस खोलामा खसेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ३ : ०९ बजे

मतदाता नामावली शुद्धीकरण गर्दै जिल्ला निर्वाचन कार्यालय

चितवन– जिल्ला निर्वाचन कार्यालय चितवनले मतदाता नामावलीलाई शुद्ध, अद्यावधिक, विश्वसनीय

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय क्षेत्रको

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम– जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी