मेस्सीले दुई गोल गर्दा बार्सिलोना लिगको शीर्ष स्थानमा « Khabarhub

मेस्सीले दुई गोल गर्दा बार्सिलोना लिगको शीर्ष स्थानमा


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– लियोनल मेस्सीले दुई गोल गर्दा स्पेनिस क्लब बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार राति क्याम्प नाउमा भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ को विशाल गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बार्साका लागि दोस्रो मिनेटमा नै लेन्जेटले गोल गरेको थिए । त्यस्तै २९ औं मिनेटमा भिडलले गोल गर्दा मेस्सीले दुई गोल गरे । उनले ३४ र ७५ औं मिनेटमा एक एक गोल गरेका थिए ।

त्यस्तै ७७ औं मिनेटमा लुइस स्वारेजले गोल गरेका थिए । भालाडोलिडले खेलको १५ मिनेटमा गोल गरेपनि त्यसपछि गोल गर्न सकेन ।

जीतसँगै बार्सिलनो २२ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको ग्रानडाको २० अंक रहेको छ भने एक खेल बढी खेलकोे एथलेटिकको मड्रिडको २० अंकसहित तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : १६ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन