काश्मीरमा पाँच मजदूरको गोली हानी हत्या « Khabarhub

काश्मीरमा पाँच मजदूरको गोली हानी हत्या


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारत प्रशासित काश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा मंगलबार चरमपन्थीले पाँच नागरिकको गोली हानी हत्या गरेका छन् ।

यसको जानकारी जम्मू–काश्मीर क्षेत्रको प्रहरीको आधिकारीक ट्वीटरबाट गराइएको छ ।

मंगलबार राति करीब ९ बजे पाँच मजदूरुको गोली हानी हत्या गरिएको बीबीसीले जनाएको छ ।

यो हमला त्यस समयमा भएको हो जतिबेला यूरोपेली संसदको एक प्रतिनिधिमण्डल जम्मू काश्मीरको अवस्था बुझ्न त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ७ : ५३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको