कीर्तिपुरमा जुवा खालबाट १६ लाख रुपैयाँसहित ३८ जना पक्राउ « Khabarhub

कीर्तिपुरमा जुवा खालबाट १६ लाख रुपैयाँसहित ३८ जना पक्राउ


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुवा तासको खालबाट प्रहरीले नगद १६ लाखसहित ३८ जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति एक बजेको समयमा कीर्तिपुर नगरपालिका –३ ढाल्पाबाट विशेष सुराकीको आधारमा प्रहरीले जुवा खेलिरहेको स्थानबाट नगद १६ लाख ४ हजार ६ सय १० रुपैयाँ र चेक सहित ३८ जना जुवाडे पक्राउ गरेको जनाएको छ ।

प्रहरी नायव उपरीक्षक छेदिलाल कामति र प्रहरी निरीक्षक सुशिल के.सीको सयुक्त टोलिले उक्त परीणाममा रकम र जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि आवश्यक कारवाही अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ११ : ५६ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया