बिहेपछि गुमनाम वर्षा? « Khabarhub

बिहेपछि गुमनाम वर्षा?


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा राउतले फिल्म ‘जात्रै जात्रा’ बाट खुबै चर्चा कमाइन् । सो फिल्ममा वर्षाले गरेको अभिनयको तारिफ पनि भयो ।

चलचित्र ‘दाल भात तरकारी’ मा पनि उनको अभिनय रहेको थियो तर यो फिल्मबाट खासै चर्चा पाइनन् ।

पछिल्लो समय भने वर्षा फिल्मका कारण खासै चर्चामा छैनिन् । गतवर्ष अभिनेता सञ्जोग कोइरालासँग विवाह बन्धनमा बाँधिएकी वर्षा फाटफुट म्युजिक भिडियोमा भने देखिएकी छिन् । तर, फिल्ममा उनी देखिएकी छैनिन् । न त उनले अभिनय गर्ने कुनै फिल्मको नाम सार्वजनिक भएका छन् ।

वर्षाको चर्चा बरु हनिमुन गएका तस्वीरका कारण भएको थियो । तर पछिल्लो समय भने उनको खासै चर्चा हुँदैन । कतिपय हिट फिल्म दिएकी वर्षाको बिहेपछि फ्यान फलोइङ त पक्कै घटेको होइन । तर, किन उनी यतिबेला गुमनाम बनेकी छिन् । त्यो त उनलाई नै थाहा होला ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : २५ बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु