छोरीको ब्वाईफ्रेन्डले दुई महिना समय माग्दा बुबा सेन्टिफ्ल्याट « Khabarhub

छोरीको ब्वाईफ्रेन्डले दुई महिना समय माग्दा बुबा सेन्टिफ्ल्याट


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आफ्नो गर्लफ्रेन्डले बिहेका लागि बुबासँग कुरा गर्न आउनु भन्दै पटक–पटक जिद्धी गरेपछि एकदिन केटा उनको घरमा पुग्छ । केही बेरको भलाकुसारीपछि केटीको बुबा र केटाबीच कुराकानी चल्छ ।

बुबा – तपाईंको मेरो छोरीसँग कहिलेदेखि प्रेम बस्यो ?

केटा – पछिल्लो ७ महिनादेखि हजुर

बुबा – तिमीहरुको ७ महिनादेखि प्रेम सम्बन्ध थियो भनेर म कसरी विश्वास गरुँ ?

केटा – ठीकै छ हजुर, अब दुई महिना कुर्नुहोला नतिजा आफैं पाउँनुहुन्छ ।

बुबा – सिधैँ सेन्टीफ्ल्याट ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ६ : ११ बजे

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन

टेकुस्थित प्लास्टिक कवाडखानामा लागेको आगलागी नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको टेकस्थित एक प्लास्टिक कवाडखानामा सोमबार साँझ लागेको आगो