म्याग्दीको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति « Khabarhub

म्याग्दीको एक घरमा आगलागी हुँदा पाँच लाख बराबरको क्षति


१३ कार्तिक २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी–म्याग्दीको मंगला गाउँपालिका–३ कस्केरीमा एउटा घरमा आगलागी भएको छ । बुधबार स्थानीय भीमबहादुर थापाको घरमा आगलागी भएको हो ।

आगलाीबाट घर जलेर नष्ट भएको छ । घरका भौतिक सामग्री जलेर खरानी भएका छन् । आगलागीबाट पाँच लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७६, बुधबार  ९ : ५० बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र