नाजिर र शिल्पाको म्युजिक भिडियो ट्रेन्डिङ नम्बर एकमा (भिडियो) « Khabarhub

नाजिर र शिल्पाको म्युजिक भिडियो ट्रेन्डिङ नम्बर एकमा (भिडियो)


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अल्मोडा राना उप्रेतीको स्वर, शब्द, संगीत र संयोजन रहेको गीत ‘कहिले भेट्ने खै २’ बोलको गीत युट्युबमा रुचाइएको छ ।

यो गीत युट्युबमा नेपालको नम्बर एक ट्रेन्डिङमा परेको छ । विरहका भाव समेटिएको गीतमा दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

नाजिर हुसेन, विकास लामिछाने र शिल्पा मास्केले भिडियोमा अभिनय गरेका छन् । गीतका शब्दहरु मन छुने छन् ।

गीतलाई रञ्जीत बल्लभ उप्रेतीले रेकर्ड र मिक्सिङ गरेका हुन् भने मनोज बस्नेतले निर्देशन गरेका हुन् ।

यस्त‍ गीतमा रुवल बस्नेतले लगानी गरेका छन् ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १० : ५६ बजे

विशेष महाधिवेशन पक्षधरलाई कांग्रेस प्रतिनिधिको विश्वास

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अहिले मतगणना जारी छ ।

कालोपत्रे गरेको ६ महिना नबित्दै उक्कियो शैलुङ- कालापानी सडकको कालोपत्रे 

दोलखा– दोलखाको प्रमुख पर्यटकीय गन्तव्य शैलुङ जोड्ने मुडे–बागखोर–कालापानी सडकको कालोपत्रे

चाडपर्वमा सुरक्षाका लागि मकवानपुरमा ६३६ प्रहरी परिचालन

हेटौँडा– जिल्ला प्रहरी कार्यालय मकवानपुरले बडादसैँ, दीपावली, नेपाल संवत् र

नेपाली कांग्रेस महाधिवेशन : सहमहामन्त्री र केन्द्रीय सदस्यको मतगणना अन्तिम तयारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत भइरहेको मतगणनाको क्रममा

सलमान खानले सुरु गरे आफ्नै युट्युब च्यानल

काठमाडौं– पर्दामा एक्सन, रोमान्स र दमदार संवादका लागि चिनिने बलिउड