मलद्वारमा लुकाएको सुनसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ « Khabarhub

मलद्वारमा लुकाएको सुनसहित काठमाडौंबाट भारतीय नागरिक पक्राउ


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक जना भारतीय नागरिक सुनसहित पक्राउ परेका छन् ।

मलद्वारमा लुकाएर ल्याएको अवस्थामा करिब आधा किलो सुनसहित भारतीय नागरिक सुनिल हरिराम पक्राउ परेका हुन् ।

प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार भारतीय नागरिक हरिराम फ्लाई दुबईको उडानमार्फत काठमाडौं आइपुगेका थिए ।

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १२ : ०७ बजे

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यूनचापीय

अमेरिका–इरान तनावः ट्रम्पले रोके चीन भ्रमण

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका कारण मार्चको

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा – स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ