उत्तर कोरियाबिरुद्धको नाकाबन्दी कार्यान्वयन गर्ने सरकारी कदमको अमेरिकी राजदूतबाट प्रशंसा « Khabarhub

उत्तर कोरियाबिरुद्धको नाकाबन्दी कार्यान्वयन गर्ने सरकारी कदमको अमेरिकी राजदूतबाट प्रशंसा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाली गतिविधि बन्द गर्न नेपाल सरकारले खेलेको भूमिकाको अमेरिकाले स्वागत गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उत्तर कोरियाली गतिविधि रोक्न नेपाल सरकारले चालेको कदमको स्वागत गरेका हुन् ।

उनले संयुक्त राष्ट्रसंघको निर्णयलाई कार्यान्वयन गर्न नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

राजदूत बेरीको ट्वीट यस्तो छ :

खबरहबले नेपालमा अबैध रुपमा सञ्चालित उत्तर कोरियाली गतिविधिको नियमित समाचार प्रकाशन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारले ‘एक्सन’ लिएको थियो ।

जसका कारण उत्तरकोरियालीले नेपालमा सञ्चालन गरेका अवैध काम रोकेका छन् भने सञ्चालित व्यवसाय पनि बन्द गराइएको छ ।

यो पनि पढ्नुहोस्

दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियालीलाई ‘डिपोर्ट’
सरकारले राष्ट्रसंघलाई झुक्काउँदै सुटुक्क थप्यो १७ जना उत्तर कोरियालीको म्याद
उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारले गर्‍यो पुनः पत्राचार
नेपालमा उत्तर कोरियाली सक्रियताको अन्तर्कथा
अन्तत: बन्द हुने भए नेपालमा सञ्चालित उत्तर कोरियाली अवैध व्यवसाय
अवैध बसोबास गरिरहेकाको भिसाम्याद थप्न उत्तरकोरियाली दूतावासको लबिङ
नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर
नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण
ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा
रोकिएन नेपाली भूमिमा उत्तर कोरियाली अवैध धन्दा
नेपालमा उत्तर कोरियाली साइबर हमलाको खतरा !
नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : ३१ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज

६ महिनामा बागमती सरकारको पुँजीगत खर्च ८ दशमलव ९९ प्रतिशत मात्र

बागमती– बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष (आव) २०८२–०८३ को

उम्मेदवारको सिफारिसबाट आफ्नो नाम हटाइदिन कांग्रेस नेता खड्काको आग्रह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारको

रास्वपा केन्द्रीय समिति बैठक आइतबारलाई आह्वान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक आह्वान

निर्वाचन प्रहरीका लागि मागअनुसार निवेदन नपरेपछि समय थपियो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि