उत्तर कोरियाबिरुद्धको नाकाबन्दी कार्यान्वयन गर्ने सरकारी कदमको अमेरिकी राजदूतबाट प्रशंसा « Khabarhub

उत्तर कोरियाबिरुद्धको नाकाबन्दी कार्यान्वयन गर्ने सरकारी कदमको अमेरिकी राजदूतबाट प्रशंसा


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उत्तर कोरियाली गतिविधि बन्द गर्न नेपाल सरकारले खेलेको भूमिकाको अमेरिकाले स्वागत गरेको छ ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले सामाजिक सञ्जाल ट्वीटरमार्फत उत्तर कोरियाली गतिविधि रोक्न नेपाल सरकारले चालेको कदमको स्वागत गरेका हुन् ।

उनले संयुक्त राष्ट्रसंघको निर्णयलाई कार्यान्वयन गर्न नेपालले खेलेको भूमिकाको प्रशंसा गरेका छन् ।

राजदूत बेरीको ट्वीट यस्तो छ :

खबरहबले नेपालमा अबैध रुपमा सञ्चालित उत्तर कोरियाली गतिविधिको नियमित समाचार प्रकाशन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा सरकारले ‘एक्सन’ लिएको थियो ।

जसका कारण उत्तरकोरियालीले नेपालमा सञ्चालन गरेका अवैध काम रोकेका छन् भने सञ्चालित व्यवसाय पनि बन्द गराइएको छ ।

यो पनि पढ्नुहोस्

दूतावासको संरक्षणमा बसेका १० उत्तर कोरियालीलाई ‘डिपोर्ट’
सरकारले राष्ट्रसंघलाई झुक्काउँदै सुटुक्क थप्यो १७ जना उत्तर कोरियालीको म्याद
उत्तर कोरियालाई लगानी फिर्ता लैजान सरकारले गर्‍यो पुनः पत्राचार
नेपालमा उत्तर कोरियाली सक्रियताको अन्तर्कथा
अन्तत: बन्द हुने भए नेपालमा सञ्चालित उत्तर कोरियाली अवैध व्यवसाय
अवैध बसोबास गरिरहेकाको भिसाम्याद थप्न उत्तरकोरियाली दूतावासको लबिङ
नेपालमा बसेर संसारभर निशाना बनाउँदै उत्तर कोरियाली ह्याकर
नेपालमा उत्तर कोरियाली ह्याकरको गतिविधिप्रति अमेरिकाको ध्यानाकर्षण
ललितपुरमा उत्तर कोरियाको दोस्रो ह्याकिङ अड्डा
रोकिएन नेपाली भूमिमा उत्तर कोरियाली अवैध धन्दा
नेपालमा उत्तर कोरियाली साइबर हमलाको खतरा !
नेपालस्थित उत्तर कोरियाली दूतावासलाई सवारी बिक्रीमा रोक, राजदूतकै कार खरिद रोकियो

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  १ : ३१ बजे

अर्जेन्टिनालाई हराउँदै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

काठमाडौं – साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले

विश्वकप २०२६ फाइनल: पहिलो हाफ गोलरहित, स्पेनको दबाब, अर्जेन्टिनालाई मार्टिनेजको चोट

न्यु जर्सी– फिफा विश्वकप २०२६ को फाइनलमा स्पेन र अर्जेन्टिनाबीचको

पहिलो हाफमा अर्जेन्टिना र स्पेन गोलरहित बराबरीमा

काठमाडौं – फिफा विश्वकप २०२६ को बहुप्रतीक्षित फाइनल खेलको पहिलो

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०