प्रताप दास र पूजाको 'यात्रा' | Khabarhub Khabarhub

प्रताप दास र पूजाको ‘यात्रा’


१५ पुस २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रताप दास र पुजा केप्छाकी मगरको स्वरमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । सोमवार ‘यात्रा’ बोलको गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा सत्यारज एसारसीको शब्द तथा सरोज पोखरेलको संगीत सुन्न सकिन्छ भने उदयराज पौडेलले स‍ंगीत संयोजन गरेका छन् ।

गीतको भिडियोलाई सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् । भिडियोमा करुणा श्रेष्ठ र प्रकाश रामलाई देख्न सकिन्छ ।

भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् ।

 

प्रकाशित मिति : १५ पुस २०७६, मंगलबार  ४ : ३३ बजे

नवनियुक्त प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्ने

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दैछिन् ।

मरिचका बिरुवा बेचेर मनग्य आम्दानी

गण्डकी- पोखरा महानगरपालिका–२८ स्याङखुदी टारीका किसान सूर्यमोहन बाँस्तोलाले यस वर्ष

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको