मेस्सीको गोलमा बार्सिलोना विजयी « Khabarhub

मेस्सीको गोलमा बार्सिलोना विजयी


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कप्तान लियोनल मेस्सीको गोलमा बार्सिलोनाले ला—लीगामा जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले आसीडी एसपान्योललाई पराजित गर्दै दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग १३ अंकको स्पष्ट अग्रता बाएको छ ।
बार्सिलोनाले एसपान्योललाई २—० गोल अन्तरले पराजित गरेको हो ।

७० मिनेटसम्म गोलरहति खेलेको बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सी ७१ औंख मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका मेस्सीले ८९ औ्रं मिनेृटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २—० गोलको जीत दिलाए ।
जीतसँगै बार्सिलोना ६९ अंकसहित ला—लीगाको शीर्ष स्थानमा पुगेको छ । त्यस्तै, दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको ५६ अंक रहेको छ भने तेस्रो स्थानको रियल मड्रिडको ५४ अंकरहेको छ ।১

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ६ : ०० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।