म्युजिक भिडियोमा मिरुना « Khabarhub

म्युजिक भिडियोमा मिरुना


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक प्रराज पौडेलले नयाँ म्युजिक भिडियो बजारमा ल्याएका छन् । ‘तिम्ले भन्दा’ बोलको गीतलाई युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

अम्बिका गुरुङका शब्द रहेको उक्त गीतमा प्रराज पौडेलको आवाज र निल गुरुङको संगीत छ । यस्तै गीतलाई सुमन केसीले एरेन्ज गरेका छन् ।

गीतको भिडियोमा नायिका मिरुना मगरले बिकल्प राज श्रेष्ठसँग रोमान्स गरेकी छिन् । यस्तै गीतको भिडियोमा उत्सव दाहालको क्यामरा र अर्जुन अधिकारीको निर्देशन छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  १ : ४१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा