त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने « Khabarhub

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ ।

त्रिभुवन विमानस्थल हाल दैनिक २२ घण्टा सञ्चालनमा रहन्छ । सोमबारदेखि भने ३ महिनाका लागि दैनिक १० घण्टा बन्द हुन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

धावनमार्गको पूर्ण मर्मत गर्नुपर्ने भएकाले सोमबारदेखि दैनिक १० घन्टाका लागि विमानस्थल बन्द गर्नु परेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले खबरहबलाई जानकारी दिए । क्षेत्रीका अनुसार राति १० देखि विहान ८ बजेसम्मका विमानस्थल बन्द हुने छ ।

अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १४ घण्टा मात्रै सञ्चालनमा रहने छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ३ : ०३ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक