निःशुल्क खकार जाँचमा नयाँ क्षयरोगी भेटिने क्रम बढ्याे « Khabarhub

निःशुल्क खकार जाँचमा नयाँ क्षयरोगी भेटिने क्रम बढ्याे


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नयाँ क्षयरोगी खोज्ने र उपचारमा ल्याउने अभियानमा नयाँ क्षयरोगी भेटिने क्रम बढेको छ । नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले सञ्चालन गरेको अभियानअन्तर्गत चाँगुनारायण नगरपालिका–४ खोरिया तामाङ बस्तीमा भएको निःशुल्क खकार शिविरमा नयाँ क्षयरोगी भेटिएको हाे ।

खकार परीक्षण शिविरमा ५६ जनाको ‘स्क्रीनिङ’ गरिएको हो । निःशुल्क खकार शिविरबाट तीनजना क्षयरोगी बिरामी पत्ता लगाइसकेको संस्थाले जनाएकाे छ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ९ : ३५ बजे

पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका

सोलुखुम्बु–  विश्वको सर्वोच्च शिखर सगरमाथासहित विश्वका अग्ला हिमशृङ्खला र सयौँ

जाजरकोटमा जिप दुर्घटना : एक जनाको मृत्यु, ६ घाइते

काठमाडौँ – डोल्पा-जाजरकोट सडकखण्डअन्तर्गत जाजरकोटको नलगाड नगरपालिका–७ दानेपिपलमा जिप दुर्घटना

भक्तपुरका किरण थापा मगर : वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्म

मकवानपुर– बागमती प्रदेश सरकारमा बिहीबारमात्रै सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त भएका

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा गत साउनमा ७४ आपराधिक घटना दर्ता भएका छन्।

बकुलहर रत्ननगर अस्पतालमा बिरामीको चाप बढ्दो

चितवन– पूर्वी चितवनमा रहेको बकुलहर रत्ननगर अस्पतालमा सेवाग्राहीको चाप बढ्दै