पीएम कपमा आज २ खेल हुँदै « Khabarhub

पीएम कपमा आज २ खेल हुँदै


१७ जेठ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) २ खेल हुदैछन् । प्रतियोगिता अन्तर्गत प्रदेश १ र कर्णाली प्रदेशबीचको खेल कीर्तिपुर मैदानमा हुनेछ । त्यस्तै आजै हुने सशस्त्र प्रहरीको टीम एपीएफ र गण्डकी प्रदेशबीच खेल मुलपानी क्रिकेट मैदानमा हुने छ ।

समुह बीको खेलमा कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिसकेको छ । अघिल्लो चरणको प्रवेशको गणितिय सम्भावना बोकेको प्रदेश नम्बर १ प्रतियोगिताको तेस्रो खेल खेल्दैछ । पहिलो खेल पुलिससँग गुमाएको कर्णालीले दोस्रोमा त्रिभुवन आर्मी क्लब र तेस्रो खेलमा प्रदेश नम्बर २ सँग पराजित भएको थियो ।

प्रदेश १ पहिलो खेलमा आमीं र दोस्रो खेलमा पुलिससँग पराजित भएको थियो । समुह बीमा प्रदेश १ भने २ खेलमा अंकबिहीन हुँदै चौथो र कर्णाली पाँचौ स्थानमा छन् ।

मुलपानी मैदानमा हुने खेलमा एपीएफ र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । अघिल्लो चरण प्रवेशको बलियो सम्भावना बनाएको एपएिफले प्रतियोगितामा दोस्रो खेल खेल्न लागेको गण्डकीसँग प्रतिस्पर्धा गर्न लागेको हो । गण्डकी पहिलो खेलमा प्रदेश नम्बर ३ सँग पराजित भएको थियो ।

प्रकाशित मिति : १७ जेठ २०७६, शुक्रबार  ८ : ३४ बजे

‘म नोबेल शान्ति पुरस्कारको हकदार हुँ, तर पाउनेमा शंका छ’ : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कारको हकदार

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई