‘आधा सुर’ बन्ने, नायिकाको खोजीमा निर्माण टिम « Khabarhub

‘आधा सुर’ बन्ने, नायिकाको खोजीमा निर्माण टिम


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चलचित्र ‘आधा सुर’ निर्माण हुने भएको छ । राजधानीमा मंगलबार आयोजित एक कार्यक्रममा फिल्म निर्माणको औपचारिक घोषणा गरियो ।

चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, शिशिर वाङदेल, सरिता गिरी, दिलिप रानाभाट, बबिता मल्ल, सुरज विष्ट लगायतका कलाकारको अभिनय रहने तय भइसकेको छ ।

अशिन पौडेलको निर्देशनमा बन्ने यो फिल्ममा सपनासँग जोडिएको जिन्दगीको कथा हुनेछ । चलचित्रको छायांकन पोखरा र काठमाडौंमा गरिने निर्माण टिमले जनाएको छ । निर्माण टिमले शीर्ष भूमिकाका लागि नायिकाको खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ११ : ३१ बजे

मेस्सीले सन्न्यास लिँदा रोनाल्डो भावुक

काठमाडौं- अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक बिदाइ लिएका लियोनल मेस्सीप्रति क्रिस्टियानो रोनाल्डोले

भृकुटीमण्डपमा बजाज ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी

बौद्धिक सम्पत्ति संरक्षण र नेपाली ब्राण्ड प्रवर्द्धनमा सरकारले सहजीकरण गर्छ : सञ्चारमन्त्री 

काठमाडौँ-  सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपाली उत्पादनको मौलिकता, पहिचान

कांग्रेस महाधिवेशन : मतदानका लागि तयार मतपेटिका (तस्बिरहरू)

काठमाडौं– कांग्रेस १५ औँ महाधिवेशनमा मतदानका लागि मतदानस्थल र मतपेटिका

कांग्रेस महाधिवेशनमा एक जनालाई मतदान गर्न आधा घण्टा मिनेट लाग्ने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनको निर्वाचन प्रक्रियामा एक जना मतदातालाई