विपक्षीको नाराबाजी जारी रहेपछि संसद बैठक स्थगित « Khabarhub

विपक्षीको नाराबाजी जारी रहेपछि संसद बैठक स्थगित


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रि जनता पार्टीले सर्लाही घटनाको अनुसन्धान गर्न संसदीय समिति गठनको माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले बुधबारको बैठक स्थगित गरेका हुन् ।

आगामी बैठक साउन १६ गते विहीवार दिनको दुई बजे बस्ने छ ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  १२ : १८ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना