शेयर बजार साढे ५ अंकले बढ्यो « Khabarhub

शेयर बजार साढे ५ अंकले बढ्यो


१५ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शेयर बजार बुधबार ५ दशमलव ५ अंकले बढेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार १ हजार २ सय ५९ दशमलव ५४ अंकमा रहेको शेयर बजार बन्द हुने बेलासम्ममा १ हजार २ सय ६५ दशमलव ४२ अंकमा पुगेको हो ।

बुधबार कारोबार भएका समुहमध्ये सबैभन्दा धेरै निर्जिवन बिमा समुहको परिसुचक बढेको छ । त्यस्तै माइक्रोफाइनान्स र बिमा समूहको परिसूचक उल्लेख्य मात्रामा बढेको छ ।

नेप्सेका अनुसार बुधबार कारोबार भएका विकास बैक समुहको अंक घटेको भएपनि अन्य सबै समुहको परिसूचक बढेको हो । बुधबार कारोबार भएमध्ये लक्ष्मी लघुवित्त वित्तिय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिशेयर ७२ हजार रुपैयाँ कमाएका छन् ।

त्यस्तै माहुली सामुदायिक लघुवित्त संस्था लिमिटेडका शेयरहोल्डरले प्रतिशेयर १९ रुपैया घाटा व्यहोरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार  ५ : ५२ बजे

मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम– मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष

सङ्घीयतामाथिको प्रहार र खर्च कटौतीको भ्रम: खेलको नियम नै बदलौँ

नेपालको समकालीन राजनीतिमा एउटा बडो रोचक, विरोधाभासपूर्ण र नियोजित राजनीतिक

विश्वकपबाट बाहिरिने पक्का भएपछि इक्वेडरका यी खेलाडीले किन पाए रातो कार्ड

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत मेक्सिकोविरुद्धको खेलमा पराजय भोग्दै

विश्वकप : इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख ४० हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन दुई हजार १५७ सवारीचालकलाई सवारी नियम