आजको मौसम : सामान्य बदली, उपत्यकासहित पूर्वी भागमा वर्षा « Khabarhub

आजको मौसम : सामान्य बदली, उपत्यकासहित पूर्वी भागमा वर्षा


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज (शनिबार) देशभरको मौसम सामान्य रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका धेरै जसो भू-भागहरुमा आंसिक देखि सामान्य बदली छ । काठमाडौ उपत्यकासहितका पुर्वी भागमा पानी परिरहेको छ।  पुर्वी भु॒भागका केहि स्थानहरु र मध्य र पश्चिमका एक/दुई स्थानमा बेलुकासम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहानैदेखि पानी परिरहे पनि दिउँसो मौसम सफा रहनेछ । दिउँसोको समयमा भने केहि स्थानमा मेघ गर्जन/चट्टयांगसहित हल्कादेखि मध्यम वर्षा हुनेछ।

त्यस्तै रातिको समयमा पनि देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । मध्य र पश्चिमका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ६ : १९ बजे

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई

रंगशालाको ऋण र राज्यको उपेक्षा

चितवनको भरतपुरमा एउटा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने सपना देखेर देशभरका

बर्खायाम सकिएको झल्को दिने ‘यार्तुङ’ पर्व

मुस्ताङ– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–१ खिङ्गामा बर्सेनि मनाइने यार्तुङ पर्व हर्षोल्लासका

सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

चितवन– चितवनको भरतपुर महानगरपालिका–१ आँपटारीमा तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा

गृहमन्त्री सुदन गुरुङलाई नमागेको सल्लाह

नेपालको राजनीतिमा अहिले एउटा नयाँ पुस्ताको आशा र अपेक्षा जोडिएको