यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपालको लज्जास्पद हार, भारतसँग ७–० ले पराजित « Khabarhub

यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपालको लज्जास्पद हार, भारतसँग ७–० ले पराजित


१४ भाद्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यू–१५ साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ ।

भारतको कल्याणी रंगशालामा शनिबार भएको फाइनलमा नेपाल भारतसँग ठूलो अन्तरले पराजित भएको हो । नेपाल भारतसँग ७–० गोल अन्तरले पराजित भएको हो । यो पटक समेत गरि नेपाली टीम तीन पटक फाइनल खेलमा पराजित भएको छ ।

पहिलो हाफमा तीन गोलले पछि परेको नेपालले दोस्रो हाफमा ४ गोल खाएको थियो । भारतको जीतमा सिद्रथ नोङमिकापमले ह्याट्रिक पूरा गरे । मेसनसिंह, अमनदीप, शिबजितले गोल गरे ।

समूह चरणको पहिलो खेलमा पनि नेपालले भारतसँग ५–० को फराकिलो हार व्यहोरेको थियो ।

नेपाल अघिल्लो संस्करणमा घरेलु मैदानमा भएको खेलमा नेपाल तेस्रो स्थानका लागि भएको खेलमा भारतसँग एक शून्यले पराजित भएको थियो । २०१७ मा भएको प्रतियोगितामा पनि नेपाल दुई पटक भारतसँग खेल्दा दुबै पटक हारेको थियो । समुह चरणमा दुई एकले हारेको नेपाल फाइनलमा पनि सोहि नतिजाले पराजित भएको थियो ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार  ५ : ५२ बजे

चितवनमा तीन हजार ३६२ मतदाता घटे

नारायणगढ (चितवन)- जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख