रियलले बार्सासँगको दूरी घटायो, पाँच गोलले विजयी « Khabarhub

रियलले बार्सासँगको दूरी घटायो, पाँच गोलले विजयी


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ ।

घरेलु मैदानमा बुधबार राति भएको खेलमा रियलले लेगानेसमाथि फराकिलो जीत हात पारेको हो ।

रियलले लेगानेसको पोस्टमा ५ गोल हानेको थियो ।  लेगानेसले भने कुनै गोल गर्न सकेन ।

रियलको जीतमा रोड्रिगो, टोनी क्रुज, बेन्जीमा, रामोस, लुका जेभिकले एक एक गोल गरे ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको बार्सिलोनाले २२ अंक बनाउँदा रियलले समान १० खेलबाट २१ अंक जोडेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  ७ : १२ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजको विशाल जित, जिम्बाब्वे १०७ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपको सुपर ८ चरणमा वेस्ट इन्डिजले

साम्बाको उपचार निःशुल्क गरिदिने काठमाडौँ मेडिकल कलेजको घोषणा

काठमाडौं – काठमाडौँ मेडिकल कलेजले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान

दुई दर्जन कारण देखाउँदै एमालेले माग्यो ईश्वर पोखरेललाई माग्यो भोट

काठमाडौँ– काठमाडौं निर्वाचन क्षेत्र नंम्बर ५ मा उम्मेदवार रहेका एमाले

शेखर कोइराला भन्छन् : कांग्रेसले जितेमात्रै धर्म–संस्कृति जोगिन्छ

मोरङ – नेपाली कांग्रेसका नेता एवं मोरङ क्षेत्र नंं ६

सुशासन र परिणाममुखी काम अबको आवश्यकता : कुलमान घिसिङ

सुनसरी – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशमा सुशासन