धादिङमा जीप दुर्घटना हुँदा २३ जना घाइते « Khabarhub

धादिङमा जीप दुर्घटना हुँदा २३ जना घाइते


१४ कार्तिक २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेखु– धादिङको गजुरी गाउँपालिका–२ मलेखु–भण्डारा सडक खण्डको तुनी खोलामा बोलेरो जीप पल्टिँदा २३ जना यात्रु घाइते भएका छन् ।

बिहीबार बिहान ताल्तीबाट मलेखुतर्फ आउँदै गरेको ग १ ज ३०११ नम्बरको जीप सडकबाट करिब २५ मिटर तल खसेको जनाइएको छ । जिपमा ३० जना सवार रहेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङले घाइतेहरुको उद्दार गरी राजमार्ग सामुदायिक अस्पताल, मलेखु र गजुरी अस्पतालमा उपचारका लागि लगिएको जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७६, बिहीबार  १२ : ५१ बजे

बङ्गलादेशसँग नेपाल ‘ए’ नौ विकेटले पराजित

काठमाडौं- अष्ट्रेलियामा जारी ‘टप इन्ड टी–२० क्रिकेट सिरिज’मा नेपाल ‘ए’

सरकार र दुर्गा प्रसाईंको अभियानबीच सहमति, आन्दोलनका सबै कार्यक्रम फिर्ता

काठमाडौं- नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु गृहमा

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

गरिमा चौधरीका आमाबुबासँग गृह मन्त्रालयमा आजै वार्ता हुने

काठमाडौं- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश