जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या « Khabarhub

जेल गएकै दिन झ्यालमा झुन्डिएर आत्महत्या


१७ माघ २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोलखा – श्रीमतीको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा राखिएका कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङ्वा शेर्पाले गएराति कारागारभित्रै झन्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठककले जानकारी दिनुभयो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शेर्पाकी श्रीमती सर्किनी शेर्पा गत पुस १६ गते आफ्नै कोठामा पासो लगाई मृत अवस्थामा फेला परेकी थिइन् ।

उक्त अभियोगमा गत पुस २० गते पक्राउ परेका शेर्पालाई २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि मंगलबार अदालत पेस गरिएको थियो ।

प्र्रहरीका अनुसार अदालतको आदेशपछि कारागार चलान गरिएका शेर्पा मध्यराति शौचालय गएका थिए । लामो समयसम्म नआएपछि खोजतलास गर्दा उनी झ्यालमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार  ९ : ०४ बजे

लमजुङमा भूकम्पको धक्का

लमजुङ- लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको बेँसीसहर

कतार एयरवेजलाई सातौं पटक एयरलाइन अफ द इयर अवार्ड

दोहा – अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संगठन स्काइट्रेक्सद्वारा कतार एयरवेजलाई

इरानले ५० हजार अफगान नागरिकलाई स्वदेश फर्कायो : तालिबान

काठमाडौँ- अफगानिस्तानमा शासन गरिरहेको तालिबानले गत महिनामात्रै इरानले ५० हजार

न्युरोडमा यी दिन सवारीसाधनहरूको प्रवेश निषेध

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी

टोल टोलमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिदैँ

सिन्धुपाल्चोक – चौतारा साँगाचोकगढी नगरपालिकाले ज्येष्ठ नागरिकहरुको लागि ‘ज्येष्ठ नागरिक