प्रधानमन्त्री ओली–मोदीबीच टेलिफोन संवाद : सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास « Khabarhub

प्रधानमन्त्री ओली–मोदीबीच टेलिफोन संवाद : सम्बन्ध अझै उचाइमा पुग्ने विश्वास


१६ पुस २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नेरन्द्र मोदीसँग टेलिफन वार्ता गरेका छन् ।

नयाँ वर्ष २०२० को शुभकामना आदान प्रदान गर्न मोदीसँग टेलिफोन संवाद भएको ओलीले ट्वीट मार्फत जनाएका छन् ।

नेपाल भारत बीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सन् २०१९ सफल रहेको र बाँकी समस्या समाधान गर्दै सम्बन्धलाई अझै उचाईमा पु¥याउन नयाँ वर्ष सफल रहने विश्वास दुबै देशका प्रधानमन्त्रीले गरेको ट्वीटमा जनाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि पुन आग्रह गरेको प्रधानमन्त्री ओलीले ट्वीटमा जनाएका छन् ।

प्रकाशित मिति : १६ पुस २०७६, बुधबार  १२ : ०५ बजे

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,